एरिका गुरुङ वर्षको उत्कृष्ट महिला खेलाडी
बुधबार, २३ पुस २०८२, १९ : ४२
काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ वर्ष २०८१ को उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।
बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले २०८१ मा गरेको उत्कृष्ट प्रदर्शनलाई निहाल्दै यो अवार्ड प्रदान गरेको हो ।
एरिकाले यो अवार्ड दोस्रो पटक जितेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण