यसरी छापियो १० लाख मतपत्र (तस्बिरहरू)
बिहीबार, २४ पुस २०८२, १४ : ४७
काठमाडौँ । जनक शिक्षा सामाग्री केन्द्रमा नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । केन्द्रमा १० लाख नमुना मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै शुक्रबारदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुने बताइएको छ । मतपत्र सेतो कागजमा कालो चिह्न हुने छ ।
_YHSLwFmhh4.jpg)
_jJ5eplWuTa.jpg)
_cy1AkNkfCs.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण