साँझ ६ बजेसम्म विशेष महाधिवेशनस्थलमा कतिले गराए नाम दर्ता ?
आइतबार, २७ पुस २०८२, १८ : ३५
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार साँझसम्म २ हजार १८५ जनाले नाम दर्ता गराएका छन् ।
विशेष महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेले साँझ ६ बजेर ५ मिनेटसम्म २ हजार १८५ जना महाधिवेशनले नाम दर्ता गराएको बताए । नाम दर्ता गराउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण