काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मङ्गलबारका लागि बैठक बोलाएका हुन्।
काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।
बैठकका लागि नेताहरू पार्टी मुख्यालय सानेपा पुग्न थालेका छन् ।
यसअघि प्रकाशित समाचारमा केन्द्रीय कार्यसमिति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
_2wjI0AZbj5.jpg)
_GkiTuxmmOq.jpg)
_yJN6BLkjQz.jpg)
_9FgWYn8T8p.jpg)
_Om1R2WRqtV.jpg)
_c4YaSDLulG.jpg)
_kKZYdR1MRV.jpg)
_nLdGU2qt2Q.jpg)
_ehVQqGT15F.jpg)
_yMnJgL34F2.jpg)
_RLEDCddztO.jpg)
_Yr0bjU9y1u.jpg)
प्रतिक्रिया