नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ : हृदयराम थानी
मङ्गलबार, २९ पुस २०८२, १६ : २९
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका छन् ।
आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उनी सहभागी हुन भृकुटीमण्डप आएका हुन् ।
उनले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशन स्थल आएको बताए ।
सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा भारी मतले विजयी भएका नेता थानी कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण