बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीन दशक यता संसदीय निर्वाचनमा उम्मेदवारी दिँदै आएका थानीको अप्रत्याशित विश्राम !

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसभित्र प्रभावशाली नेता हुन् हृदयराम थानी । कर्णाली कांग्रेसमा संस्थापन इतर पक्षको नेतृत्वकर्ता उनै हुन् । उनी यति शक्तिशाली थिए कि १४औँ महाधिवेशन अघिसम्म यो क्षेत्रमा...