सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

अर्पण ब्याङ्क्वेटमा कांग्रेसको आधिकारिक बैठकअघिको चहलपहल (तस्बिरहरू)

शनिबार, ०३ माघ २०८२, १२ : ०५
शनिबार, ०३ माघ २०८२

सारांश

  • काठमाडौंमा गगन थापाको नेतृत्वमा कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ।
  • निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
  • बैठकले पार्टीको आगामी रणनीतिबारे छलफल गर्नेछ र आवश्यक निर्णय लिनेछ।

काठमाडौँ । गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ । राजधानीको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा केहीबेरपछि बैठक सुरु हुने एक नेताले बताए । 

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो । 

congress cc baithek (3)

आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

congress cc baithek (2)congress cc baithek (5)congress cc baithek (6)congress cc baithek (7)congress cc baithek (8)congress cc baithek (9)congress cc baithek (10)congress cc baithek (11)congress cc baithek (12)congress cc baithek (13)congress cc baithek (14)congress cc baithek (15)congress cc baithek (16)congress cc baithek (17)congress cc baithek (18)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप