राजदूत शर्माद्वारा भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल
शनिबार, ०३ माघ २०८२, १३ : ५८
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गरेका छन् ।
विदेश मन्त्रालयका उत्तर डेस्क हेर्ने अधिकारीहरुसँग उनले भेटघाट गरी नेपाल–भारत सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल गरेको नेपाली दूतावासले जनाएको छ । विदेश मन्त्रालयका अधिकारीहरुसँग भेटघाट भएको कुरा राजदूत शर्माले पनि आफ्नो एक्समार्फत जानकारी गराएका छन् ।
दुवै देशको सामाजिक, आर्थिक र विकासलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण