जनमत पार्टीले बलिदानी दिवस मनाउने
शनिबार, ०३ माघ २०८२, १८ : ११
सारांश
- जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ।
- पार्टीले मधेस आन्दोलनको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ।
- पार्टीले मातहतका सबै समितिलाई जिल्लास्तरमा बैठक गरी दिवस मनाउन सर्कुलर जारी गरेको छ।
काठमाडौँ । जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ । पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले पार्टी मातहतका हरेक समितिलाई सर्कुलर जारी गरी माघ ५ गते हरेक जिल्लामा निर्वाचन क्षेत्र स्तरीय बैठक गरेर बलिदानी दिवस मनाउन अनुरोध गरेका छन् ।
सो पार्टीले २०६३ माघ ५ गते भएको मधेस आन्दोलनको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण