बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दाङका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

सोमबार, ०५ माघ २०८२, २० : ४३
सोमबार, ०५ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले दाङका तीन वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।

सोमबार कांग्रेसले दाङको क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट किरण किशोर घिमिरे र ३ नम्बर क्षेत्रबाट दीपक गिरिलाई उम्मेदवार बनाएको हो । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप