बारा–४ मा नेकपाको तर्फबाट अजय कुशवाहाको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १२ : ४९
सारांश
- अजय कुशवाहाले बारा क्षेत्र न ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका छन्।
- उनले जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालयमा मनोनयन दर्ता गराए।
- कुशवाहा २६ वर्षका युवा र राष्ट्रिय बास्केटबल खेलाडी हुन्।
काठमाडौँ । बारा क्षेत्र न ४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजय कुशवाहाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालय जितपुरमा पुगेर कुशवाहाले आफ्नो मनोनयन दर्ता गरेका हुन् । कुशवाहा २६ वर्षका युवा तथा राष्ट्रिय बास्केटबल खेलाडी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण