पूर्णबहादुर खड्काको क्षेत्रमा उनकै भाइ विष्णु बने कांग्रेसबाट उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १३ : १८
सारांश
- सुर्खेत-१ मा कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का उम्मेदवार बनेका छन्।
- पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा उम्मेदवारको अन्योल थियो।
- विष्णु खड्का कांग्रेसका जिल्ला उपसभापति र व्यवसायी हुन्।
सुर्खेत । कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा उनका भाइ विष्णु खड्का उम्मेदवार बनेका छन् । पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा को उम्मेदवार बन्ने अन्योल थियो ।
अन्तिममा खड्काका भाइ विष्णुले नै टिकट प्राप्त गरेको बताइएको छ । विष्णु कांग्रेसका जिल्ला उपसभापति हुन् । उनी व्यवसायी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण