तनहुँ–१ मा दीपकराज जोशीको स्वतन्त्र उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १३ : २१
पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
जोशीले यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेसँग राजित भएका थिए । यहाँ रास्वपाले स्वर्णीम वाग्ले र काँग्रेसका गोविन्द भट्टराईलाई दोहोर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर सुधाछौँ : स्वर्णिम वाग्ले
-
मुलुक परिवर्तनका लागि रास्वपाले विकृति र विसंगति अन्त्य गर्न सकोस् : उपेन्द्र यादव
-
रास्वपाको राजनीतिक पुनर्जागरणको प्रारम्भ भयो : स्वर्णिम वाग्ले (पूर्णपाठ)
-
बुवाआमासँग पैसा धुत्न १२ वर्षीय छोरीले आफ्नै अपहरणको नाटक गरेपछि...
-
रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो
-
हामी पुरानो पुस्तासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण