१६ एसपीको पदस्थापन, को कहाँ ?
शुक्रबार, ०९ माघ २०८२, १८ : ३५
काठमाडौँ । जनपद प्रहरी समूहतर्फका १६ जना प्रहरी उपरीक्षक(एसपी) को पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक(एसपी)मा बढुवा भएका उनीहरूलाई पदस्थापन गरेका हुन् ।
दिलिप कुमार गिरीको साइबर ब्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी काठमाडौँमा पदस्थापन गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण