समाचार
ओलीले भने– जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन, सोच्न पनि सक्दिनँ
बुधबार, १४ माघ २०८२, १८ : ३९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूले गोली चलाउन सुरक्षा निकायलाई आदेश नदिएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले भने,'हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।'
भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेकामा उनले असन्तुष्टि समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण