निर्वाचन
अछाम पुगे बालेन शाह : भूपदेवको पक्षमा मंगलसेनमा माहौल तताउँदै
शुक्रबार, १६ माघ २०८२, १३ : ४४
मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा बालेन मंगलसेन पुगेका हुन्।
_Bw9ToWnT79.jpg)
मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदाताहरूसँग साक्षात्कार गरेका छन्।
_5edz1UedjG.jpg)
रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा थप उत्साह थपेको छ।
_DAaLKEvXxI.jpg)
_fa10E2V70M.jpg)
_JxQ2T8GAuz.jpg)
_mEi6sIX7q6.jpg)
_I7pJ6AO5Wa.jpg)
_Jq0fs4mVki.jpg)
_NjHSdVvHXw.jpg)
_QvamGfZPyZ.jpg)
_MgBNmDvWIp.jpg)
_oPnZFtT0hv.jpg)
_FMvZnVuBsM.jpg)
_ov53PMXhrc.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण