फोटो फिचर
पत्रकार सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार, श्रद्धाञ्जली दिन पशुपति पुगे बालेनदेखि कुलमानसम्म (तस्बिरहरू)
आइतबार, १८ माघ २०८२, १९ : ४२
काठमाडौँ । पत्रकार दिनेश सिटौलाको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ . श्रद्धाञ्जली दिन कलाकारहरू सँगै बालेन शाह, कुलमान घिसिङ पनि पशुपति पुगेका छन् ।
उपचारका क्रममा आज निधन भएका पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागी केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो ।
अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण