पाकिस्तानले गर्यो भारतसँगको खेल बहिष्कार
आइतबार, १८ माघ २०८२, २१ : १३
सारांश
- पाकिस्तान सरकारले टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ।
- पाकिस्तानले ट्वीटरमार्फत भारतविरुद्धको खेल नखेल्ने जनाएको छ।
- पाकिस्तानले फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेल नखेल्ने बताएको छ।
काठमाडौँ । पाकिस्तान सरकारले टी–२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ ।
पाकिस्तान सरकारले आफ्नो ट्वीटर अकाउन्टमार्फत पाकिस्तानले विश्वकपमा सहभागिता जनाउन श्रीलङ्का यात्रा गर्ने तर भारतविरुद्धको खेल नखेल्ने बताएको हो ।
पाकिस्तानले फेब्रुअरी १५ मा हुने भारतसँगकाे खेल नखेल्ने जानकारी दिएकाे हाे।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण