बजारमा ग्यास अभाव, बालाजु औद्योगिक केन्द्रमा भिड, तस्बिरहरू
सारांश
- बजारमा ग्यासको अभाव, उपभोक्ता मारमा परेका छन्।
- नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ, भारतबाट ढुवानीमा समस्या छ।
- उपभोक्ताहरू ग्यास लिनका लागि बालाजु औद्योगिक केन्द्रमा लाइनमा लाग्न बाध्य छन्।
काठमाडौँ । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ ।
बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन् ।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।
_88gaPmg5MH.jpg)
_dXIra4Lfpk.jpg)
_e1B2d36S4m.jpg)
_dWZ4DvnVmy.jpg)
_wnn14v2geT.jpg)
_e8AUYUIvsn.jpg)
_5uORQlYdJV.jpg)
_g5FwbAWmiX.jpg)
_KaI4s35UdN.jpg)
_LH8cthD8uE.jpg)
_NR3D3xqown.jpg)
_52H9rEWA9f.jpg)
_fSZmss2cwe.jpg)
_bZVEGUZ2DT.jpg)
_6HCH8f1pBd.jpg)
_PPHQUVUAnO.jpg)
_vBQtvJqBPb.jpg)
तस्बिर : बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण