भोजपुरी गीत ‘कमर धके झूल...’मा मेनुको अभिनय
आइतबार, २५ माघ २०८२, १२ : ४३
सारांश
- मोडल मेनुका माझीको अभिनय रहेको भोजपुरी गीत 'कमर धके झूल...' सार्वजनिक भयो।
- गीतमा गोलु डी र खुशी कक्कडको स्वर रहेको छ, जसमा सदाम हुसेनको पनि अभिनय रहेको छ।
- रमेश बोगटीको निर्देशन रहेको भिडियोमा पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छिन्।
काठमाडौँ । मोडल मेनुका माझी अभिनीत भोजपुरी गीत ‘कमर धके झूल...’ सार्वजनिक भएको छ । गीतको भिडियो अभिनयमा माझीलाई मोडल सदाम हुसेनले साथ दिएका छन् ।
गीतमा गोलु डी र खुशी कक्कडको स्वर छ । गजेन्द्र जीको शब्द, विराज जीको सङ्गीत रहेको गीतमा सङ्गीत संगोजन गोलु जीले गरेका छन् ।
रोमान्टिक गीतको भिडियोमा सदाम र मेनुका रोमान्टिक जोडीको रूपमै प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।
भिडियोमा छायाङ्कन महाफुज अन्सारी र सम्पादन सुवास देवकोटाको छ । भिडियो निर्देशक रमेश बोगटीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण