बालिका तथा किशोरीहरूलाई एचपिभी खोप लगाइँदै, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउन सुरू गरिएको छ ।
आइतबारदेखि औपचारिक रूपमा अभियान सुरू भएको भए पनि आजबाट काठमाडौँ भित्रका महानगरहरूमा लगाउन सुरू गरिएको हो । खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइँदैछ ।
कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाइरहेका छन् । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यसपटक खोप लगाइँदै छ ।
यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने सरकारको लक्ष्य छ । सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल आइपुगेको थियो ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
_KypQhvwaB0.jpg)
_DEAqw6rnrd.jpg)
_MyUzT8xz00.jpg)
_8XR6bKWzYM.jpg)
_21aS8CpiAm.jpg)
_GSfiOqmGX5.jpg)
_FTDVKFXJo1.jpg)
_3PiwOvh6XJ.jpg)
_3L2XbwIMyu.jpg)
_CS8prVbLhg.jpg)
_yh9A3X881l.jpg)
_WyXOAZvIDK.jpg)
_H6wvjGUh7g.jpg)
_kxy4fwbxdZ.jpg)
_l7FZ9s170V.jpg)
_BowzQF4pOH.jpg)
_wHKA6nyGIX.jpg)
_U4zB4L1TTK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण