शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सेयर बजार

नियामकको नजरमा यी हुन् सेयर बजारका ११०  ‘सुरक्षित’ कम्पनी

बुधबार, २८ माघ २०८२, १५ : २०
बुधबार, २८ माघ २०८२

सारांश

  • सेयर बजारमा लगानी जोखिमपूर्ण रहेको भएपनि सबै सेयरको जोखिम बराबर हुँदैन।
  • नेपाल स्टक एक्सचेन्जले स्टक डिलरले कारोबार गर्न मिल्ने सेयरको सूची सार्वजनिक गरेको छ।
  • सूचीमा वित्तीय रूपमा पारदर्शी र नियमनकारी निकायको नियमनमा रहेका कम्पनीलाई प्राथमिकता दिइएको छ।

काठमाडौँ । सेयर बजारमा लगानी गर्नु जोखिमरहित छैन । तर, सबै सेयरमा गरिने लगानीको जोखिम बराबर पनि हुँदैन । विशेष गरी वित्तीय रूपमा समस्यामा परेका र सेयर संरचनाको हिसाबले निश्चित व्यक्ति वा समूहको नियन्त्रणमा रहेको तथा कम्प्लायन्समा कमजोर भएका सेयरमा लगानी गर्नु बढी जोखिमपूर्ण मानिन्छ । 

यसको विपरीत वित्तीय रूपमा पारदर्शी, नियमनकारी निकायको नियमन दायरामा रहेका तथा तुलनात्मक रूपमा धेरै कारोबारयोग्य सेयर भएका कम्पनीलाई कम जोखिमपूर्ण मानिन्छ । 

नेपाल स्टक एक्सचेन्जले यिनै विभिन्न मापदण्डका आधारमा नेपाल स्टक एक्सचेन्जले धितोपत्र व्यापारी (स्टक डिलर) ले कारोबार गर्न मिल्ने सेयरको सूची सार्वजनिक गरेको छ । बजारमा रहेका साढे २ सयभन्दा बढी स्क्रिपमध्ये आधाभन्दा कम सेयरमा मात्रै लगानी गर्न पाउने गरी नेप्सेले सेयरको सूची निर्धारण गरिदिएको हो । 

नेप्सेले स्टक डिलर कार्यसञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार मापदण्ड पूरा गरेका कम्पनीलाई कारोबारयोग्य कम्पनीको रूपमा वर्गीकरण गरेको हो । 

बजारमा स्टक डिलरले कारोबार गर्न योग्य भएका कम्पनीलाई बढी सुरक्षित मानिन्छ । बजारमा माग बढी भएर मूल्य बढ्दा सप्लाई बढाउने र आपूर्ति बढी भएर मूल्य घट्दा खरिद गरिदिने भएकोले बजारको अस्वाभाविक उतारचढाव रोक्न सहयोग पुग्छ । अहिले बजारमा नागरिक स्टक डिलर कम्पनी र नबिल स्टक डिलर सञ्चालनमा छन् । 

यी हुन् कारोबारयोग्य स्टक कम्पनीहरू

कृषि विकास बैंक लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

एभरेस्ट बैंक लिमिटेड

ग्लोबल आइएमई बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेड

कुमारी बैंक लिमिटेड

लक्ष्मी सनराइज बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेड

नबिल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेड

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड

नेपाल एसबीआई बैंक लिमिटेड

एनआईसी एशिया बैंक लिमिटेड

एनएमबि बैंक लिमिटेड

प्रभु बैंक लिमिटेड

प्राइम कमर्सियल बैंक लिमिटेड

सानिमा बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

गरिमा विकास बैंक लिमिटेड

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

ज्योति विकास बैंक लिमिटेड

कामना सेवा विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेड

मुक्तिनाथ विकास बैंक लिमिटेड

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

आईसीएफसी फाइनान्स लिमिटेड

मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्योरेन्स लिमिटेड

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड

सीईडीबी होल्डिङ्स लिमिटेड

नागरिक लगानी कोष

इमर्जिङ नेपाल लिमिटेड

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड

अपी पावर कम्पनी लिमिटेड

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

बुटवल पावर कम्पनी लिमिटेड

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीन भेन्चर्स लिमिटेड

कालिका पावर कम्पनी लिमिटेड

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

मन्दाकिनी हाइड्रोपावर लिमिटेड

माउन्टेन इनर्जी नेपाल लिमिटेड

नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड

ङादी ग्रुप पावर कम्पनी लिमिटेड

राधी विद्युत कम्पनी लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेड

साहस उर्जा लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सयपत्री हाइड्रोपावर लिमिटेड

सिक्लेस हाइड्रोपावर लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड

युनियन हाइड्रोपावर लिमिटेड

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड

युनिभर्सल पावर कम्पनी लिमिटेड

हिमालयन डिष्टिलरी लिमिटेड

शिवम् सिमेन्ट लिमिटेड

सोल्टी होटल लिमिटेड

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

हिमालयन रिइन्स्योरेन्स लिमिटेड

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप