पूर्वाधार
चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म धमाधम काम
शुक्रबार, ०१ फागुन २०८२, ११ : ०५
सारांश
- नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको चक्रपथ विस्तारको काम ५० प्रतिशत सम्पन्न भएको छ।
- चीन सरकारको अनुदानमा बन्ने भनिए पनि नेपाल सरकारले आफ्नै लगानीमा यो खण्डको विस्तार थालेको हो।
- चालु आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन गरी सात सय मिटर दूरीमा कालोपत्रेको काम भइरहेको छ।
काठमाडौँ । चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तारको काम ५० प्रतिशत सकिएको छ । चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलङ्की–वसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो ।
_5fFUXRVWEP.jpg)
यसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यही अनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ ।
_t6KFJw9mtR.jpg)
महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा उपलब्ध बजेट अनुसार सात सय कालोपत्रे गर्न लागिएको हो ।
_yaEJjDDHCW.jpg)
_9EAEhyPOTl.jpg)
_9EsuXguph4.jpg)
_dD4ViZDS5q.jpg)
_EY6ki7DUYq.jpg)
_ltzDwtZ3cX.jpg)
_y02UtTNAOZ.jpg)
_bzySrVUk8j.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण