बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्माण सम्पन्न भएसँगै यस्तो देखियो नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडकखण्ड (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक खण्ड अहिले चिटिक्क र व्यवस्थित देखिएको छ । ७०० मिटर लामो उक्त सडकखण्डमा विस्तार कार्य सम्पन्न भएसँगै लेन मार्किङ, जेब्रा क्रसिङ...