इङ्ल्यान्डलाई स्कटल्यान्डको १५३ रनको लक्ष्य
शनिबार, ०२ फागुन २०८२, १७ : ०२
मुम्बई । टी–२० विश्वकपको २३औँ खेलमा स्कटल्यान्डले इङ्ल्यान्डलाई १५३ रनको लक्ष्य दिएको छ ।
कोलकातास्थित ईडन गार्डेन्स मैदानमा इङ्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
स्कटल्यान्डको टोली १९.४ ओभरमा १५२ रन बनाउँदै अलआउट भएको हो । आज स्कटल्यान्डका रिचि बेरिङ्टन अर्धशतक बनाउन एक रनले चुके भने मिचल जोन्सले ३३ तथा टम ब्रुसले २४ रन बनाए । त्यस्तै ओलिभर डेविडसनले पनि २० रन जोडे । स्कटल्यान्डका अन्य ब्याटर आज चल्न सकेनन् ।
इंगल्यान्डका आदिल राशिदले ३ विकेट लिए भने जोफ्रा आर्चर र लियम ड्वसनले समान २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण