सदीक्षा र बिन्तीकुमारको ‘मनचरी’मा प्रभात र जुनाको केमेस्ट्री
मङ्गलबार, ०५ फागुन २०८२, १२ : ०३
सारांश
- गायक बिन्ती कुमार गुरुङको गीत 'मनचरी' सार्वजनिक भएको छ।
- गीतमा सदीक्षा कट्टेलले स्वर दिएकी छिन्, जसमा प्रेमील जोडीको रोमान्टिक कथा समेटिएको छ।
- भिडियोको निर्देशन शान थापाले गरेका हुन्, जसमा प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय रहेको छ।
काठमाडौँ । गायक बिन्ती कुमार गुरुङको गीत ‘मनचरी’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सङ्गीत रहेको गीतमा बिन्ती कुमारलाई गायिका सदीक्षा कट्टेलले स्वरमा साथमा दिएकी छन् ।
एक प्रेमील जोडीको रोमान्टिक प्रेमकथा समेटिएको गीतमा विषम आचार्यको एरेन्ज छ । गीतको भिडियोमा प्रभात पाल ठकुरी र जुना विश्वकर्माको अभिनय छ । भिडियोको निर्देशन शान थापाले गरेका हुन् ।
दिनेश पराजुलीको छायांकन रहेको गीतमा विवेक सुनारको सम्पादन तथा मिलन विश्वकर्माको कलर रहेको गीतको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माण जष्मिन क्रियसनले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण