इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरु भेला
बिहीबार, ०७ फागुन २०८२, १६ : १५
काठमाडाैँ । इजरायली दमन र कडा प्रतिबन्धका बावजुद अल–अक्सा मस्जिद र यसको परिसरहरूमा रमजानको पवित्र महिनाको पहिलो दिनमा ६० हजार उपासकहरू तथा ईशा र तारावीह प्रार्थनाकर्ताहरु भेला भएको जेरुसेलम इस्लामिक वक्फले रिपोर्ट गरेको छ ।
पवित्र सहर अल–अक्सा वरपरका सैन्य अवरोधहरू सफलतापूर्वक पार गरेका वेस्ट ब्याङ्कका बासिन्दाहरूसँगै तिनीहरू जेरुसेलमका विभिन्न स्थानहरू बाट आएको जनाइएको छ ।
स्थानीय स्रोतका अनुसार, कब्जा सैनिकहरूले प्रवेशमा अधिकतम प्रतिबन्ध लगाए भने युवाहरूलाई ईशा र तरावीहको प्रार्थना अघि गेट अफ द चेन हुँदै अल–अक्सा पुग्नबाट रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण