मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् तनहुँमा रास्वपाका उम्मेदवार वाग्लेको घरदैलो कार्यक्रम

मङ्गलबार, १२ फागुन २०८२, १२ : ३५
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ निर्वाचन क्षेत्र १ मा घरदैलो अभियान थालेका छन्।
  • डा. वाग्ले दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् र मतदाताहरूसँग भेटघाट गर्दै गुनासो सुनिरहेका छन् ।
  • क्षेत्र नम्बर १ मा व्यास, भानु, बन्दीपुर, आँबूखैरेनी र देवघाट गाउँपालिकाका मतदाताहरू रहेका छन्, जहाँ १ लाख २६ हजार ८ सय ८२ मतदाता छन्।

तनहुँ । आसन्न फागुन २१ को चुनावमा तनहुँ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । पार्टी उपसभापति डा वाग्ले दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । 

मतदाताहरूलाई भेट्दै, मतदाताका कुरा सुन्दै चुनावी मैदानमा होमिएका डा वाग्ले आम मतदाताहरूको गुनासोलाई सम्बोधन गरिरहेका छन् । देश, परदेशबाट मतदान गर्न घर फर्किएका मतदातामा बेग्लै उत्साह भेटिन्छ ।

swornim wagle (2)

क्षेत्र नम्बर १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबूखैरेनी र देवघाट गाउँपालिका पर्दछन् । यहाँ एक लाख २६ हजार ८ सय ८२ मतदाता छन् । 

swornim wagle (3)swornim wagle (4)swornim wagle (5)swornim wagle (6)swornim wagle (7)swornim wagle (8)swornim wagle (9)swornim wagle (10)swornim wagle (11)swornim wagle (12)swornim wagle (13)swornim wagle (14)swornim wagle (15)swornim wagle (16)swornim wagle (17)swornim wagle (18)swornim wagle (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप