२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय
बुधबार, १३ फागुन २०८२, १५ : १५
सारांश
- सरकारले वि.सं. २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ।
- मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
- बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिनेछ।
काठमाडौँ । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए ।
निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण