नेकपाले बोलायो निर्वाचन परिचालन समिति बैठक
बुधबार, १३ फागुन २०८२, १६ : ०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे समीक्षा गर्न बैठक बोलाइएको नेता प्रमेश हामलले जानकारी दिए । हमालका अनुसार बैठक बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ ।
‘केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएका हौँ । निर्वाचनबारे सुक्ष्म समीक्षा हुन्छ । स्थानीय पार्टी कमिटीले दिएको रिपोर्ट अनुसार देशभर नेकपाको राम्रो स्थिति बनेको छ । यी लगायत वस्तुनिष्ट ढंगले चुनावको तयारीबारे समीक्षा हुन्छ’, उनले भने ।
बैठक लगत्तै दिउँसो ३ बजे पार्टीको अपिल सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण