पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएकाे जानकारी
बुधबार, १३ फागुन २०८२, १७ : ११
सारांश
- कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाएको छ।
- सचिवालयले नेकपाको पत्रपछि शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो।
- शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन्, जसले गर्दा प्रदेश सभामा सदस्य संख्या घटेको छ।
सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।
शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् । ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण