राजतन्त्र फर्किँदैन, भ्रम नपालौँ : प्रचण्ड
बिहीबार, १४ फागुन २०८२, १६ : ०९
१
सारांश
- नेकपाका अध्यक्ष प्रचण्डले नेपालमा राजतन्त्र फर्किने भ्रममा नपर्न आग्रह गरे।
- प्रचण्डले बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यस्तो बताए।
- उनले इतिहासमा मिल्काइसकेको राजतन्त्र फेरि फर्किन्छ भन्नु बेकारको कुरा हो भने।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा राजतन्त्र कुनै हालतमा नफर्कने भन्दै भ्रम नपाल्न आग्रह गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् ।
‘नेपालमा राजतन्त्र फर्किँदैन, यो भ्रम पाल्नुपर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘इतिहासमा मिल्काइसकेको प्रवृत्ति फेरि फर्केर आउँछ भन्नु बेकारको कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण