बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार, १७ फागुन २०८२, ०५ : ५९
आइतबार, १७ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकहरूको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.27 145.87
EUR  (European Euro) 1 171.47 172.18
GBP  (UK Pound Sterling) 1 195.82 196.63
CHF  (Swiss Franc) 1 188.06 188.84
AUD  (Australian Dollar) 1 103.27 103.70
CAD  (Canadian Dollar) 1 106.25 106.69
SGD  (Singapore Dollar) 1 114.77 115.24
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 21.18 21.27
SAR  (Saudi Arabian Riyal) 1 38.73 38.89
QAR  (Qatari Riyal) 1 39.86 40.02
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 39.55 39.72
MYR  (Malaysian Ringgit) 1 37.33 37.49
KRW  (South Korean Won) 100 10.08 10.12
SEK  (Swedish Kroner) 1 16.05 16.12
DKK  (Danish Kroner) 1 22.95 23.04
HKD  (Hong Kong Dollar) 1 18.57 18.64
KWD  (Kuwaity Dinar) 1 475.52 477.48
BHD  (Bahrain Dinar) 1 385.29 386.88
OMR  (Omani Rial) 1 377.34 378.90

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप