कुखुराको गाडीले फोहोर गरेपछि २५ हजार जरिवाना
आइतबार, १७ फागुन २०८२, ११ : ०२
सारांश
- काठमाडौं महानगरपालिकामा कुखुरा बोक्ने सवारी साधनले फोहोर गरेपछि एक सवारी धनीलाई २५ हजार जरिवाना गरिएको छ।
- वडा नम्बर १६ वनस्थलीमा कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले जरिवाना गरिएको हो।
- सवारी धनी सुरेन्द्र भण्डारीबाट महानगर प्रहरीले जरिवाना असुल गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कुखुरा बोक्ने सवारी साधनले फोहोर गरेपछि एक सवारी धनीलाई २५ हजार जरिवाना गरिएको छ ।
वडा नम्बर १६ वनस्थली स्थित ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले महानगर प्रहरी बलले जरिवाना गरेको हो ।
महानगर प्रहरीका अनुसार सवारी धनी सुरेन्द्र भण्डारीबाट जरिवाना तिराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण