शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

झापा पुग्दा बालेन शाहलाई स्वागत गर्न समर्थकको ओइरो, तस्बिरहरु

आइतबार, १७ फागुन २०८२, १६ : ४०
आइतबार, १७ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह गृहजिल्ला झापामा आइपुगेका छन्।
  • बिहानैदेखि विभिन्न चोकहरूमा समर्थक र शुभचिन्तकहरूको ठूलो भिड स्वागतका लागि जम्मा भएको थियो।
  • झापा प्रवेशद्वारदेखि नै बालेन शाहलाई स्कर्टिङ गर्दै समर्थकहरूले नारा लगाएका थिए।

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह गृहजिल्ला झापा आइपुगेका छन्। नेता शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको छ।

balen shah (1)

झापाको प्रवेशद्वारदेखि नै उनलाई स्कर्टिङ गर्दै सयौँको संख्यामा रहेका समर्थकहरूले 'बालेन शाह जिन्दावाद' को नारा लगाएका थिए। विशेषगरी युवाहरूको ठूलो उपस्थिति रहेको स्वागत कार्यक्रममा बालेनले स्थानीयबासीको माया र सद्भावलाई अभिवादन गर्दै स्वीकार गरेका थिए। 

balen shah (2)balen shah (3)balen shah (4)balen shah (5)balen shah (6)balen shah (7)balen shah (8)balen shah (9)balen shah (10)balen shah (11)balen shah (12)balen shah (13)

तस्बिर : आकाश पौडेल / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप