प्रतिनिधि सभा निर्वाचन
निर्वाचनका लागि काठमाडौँ छोड्नेको लर्को : २० दिनमा साढे ८ लाखभन्दा बढी बाहिरिए
बुधबार, २० फागुन २०८२, १६ : ०८
काठमाडौँ । आगामी निर्वाचनमा सहभागी हुन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपलब्ध गराएको पछिल्लो २० दिनको (फागुन १ गतेदेखि २० गते बिहान ६ बजेसम्म) तथ्याङ्कअनुसार ८ लाख ८४ हजारभन्दा बढी नागरिकले उपत्यका छोडेका छन्।
कुल ८ लाख ८४ हजार ९५ यात्रुहरू उपत्यकाबाट बाहिरिँदा सोहिअवधिमा विभिन्न नाका हुँदै ६ लाख ६७ हजार ५३२ यात्रु उपत्यका भित्रिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण