बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबार, २१ फागुन २०८२, ०५ : ४५
बिहीबार, २१ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४७ रुपैयाँ १५ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र राष्ट्र बैंकले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.15 147.75
EUR  (European Euro) 1 171.34 172.04
GBP  (UK Pound Sterling) 1 197.11 197.92
CHF  (Swiss Franc) 1 188.57 189.34
AUD  (Australian Dollar) 1 103.78 104.20
CAD  (Canadian Dollar) 1 107.68 108.12
SGD  (Singapore Dollar) 1 115.46 115.93
JPY  (Japanese Yen) 10 9.36 9.40
CNY  (Chinese Yuan) 1 21.33 21.42
SAR  (Saudi Arabian Riyal) 1 39.20 39.36
QAR  (Qatari Riyal) 1 40.34 40.51
THB  (Thai Baht) 1 4.67 4.69
AED  (UAE Dirham) 1 40.06 40.22
MYR  (Malaysian Ringgit) 1 37.33 37.49
KRW  (South Korean Won) 100 10.05 10.09
SEK  (Swedish Kroner) 1 16.00 16.07
DKK  (Danish Kroner) 1 22.93 23.03
HKD  (Hong Kong Dollar) 1 18.82 18.90
KWD  (Kuwaity Dinar) 1 480.57 482.53
BHD  (Bahrain Dinar) 1 390.06 391.65
OMR  (Omani Rial) 1 382.21 383.77

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप