सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान

बिहीबार, २१ फागुन २०८२, ०९ : ३७
बिहीबार, २१ फागुन २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटारमा मतदान गरे।
  • उनले बिहान ९:१५ बजे अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका थिए।
  • बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । 

उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप