बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड गरेन, काठमाडौँ फर्कँदै
बिहीबार, २१ फागुन २०८२, १० : २३
सारांश
- काठमाडौँमा मतदान गरी झापाका लागि उडेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौँ फर्किएको छ।
- हेली एभरेस्टको हेलिकप्टर झापामा किन अवतरण भएन भन्ने प्रष्ट नभएको र फर्किरहेको बताइएको छ।
- त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले हेलिकप्टर केही बेरमा काठमाडौँमा अवतरण गर्ने जानकारी दिए।
काठमाडौँ । काठमाडौँमा मतदान गरेर झापा उडेको हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौँमै फर्केको छ ।
हेली एभरेस्टको हेलिकप्टर झापामा ल्यान्ड नभएपछि काठमाडौँमा त्रिभुवन विमानस्थलमा फर्किरहेको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए ।
‘केही बेरमा फेरी यहीँ ल्यान्ड हुँदै छ । उता किन ल्यान्ड भएन अहिले भन्न सकिएन । तर फर्किरहेको छ,’ रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण