बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खराब मौसमका कारण मुस्ताङ हेलिकप्टर दोलखामा अवतरण, चालकदलसहित ६ जना नै सुरक्षित

काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रालिको हेलिकोप्टर खराब मौसमका कारण दोलखामा सुरक्षित अवतरण गरेको पुष्टि भएको छ । शुक्रबार दिउँसो लाप्चाबाट चरिकोटका लागि उडेको सो हेलिकोप्टर केही समय सञ्चार सम्पर्कविहीन भएपछि...