मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

तीन घण्टामा ६ प्रतिशत मत खस्यो

बिहीबार, २१ फागुन २०८२, १० : २९
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहान १० बजेसम्म ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 
आयोगका अनुसार १० लाख ६५ हजार १२० मतदान भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप