१२ बजेसम्म १८ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १२ : ४८
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा दिउँसो १२ बजेसम्म देशभर १८ प्रतिशत मत खसेको छ।
- निर्वाचन आयोगका अनुसार १२ बजेसम्म ३१,६३,७३६ मत खसेको छ।
- आयोगले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जनाएको छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा अपरान्ह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर ३१,६३,७३६ मत खसेको छ । आयोगले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण