सुर्खेतमा सुरक्षा व्यवस्था कडा : अनुमति बिना चलाइएका सवारी साधन नियन्त्रणमा लिँदै प्रहरी
बिहीबार, २१ फागुन २०८२, १२ : ५४
सारांश
- सुर्खेतमा निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको छ।
- अनुमति बिना चलाइएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।
सुर्खेत । सुर्खेतमा निर्वाचन सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अनुमतिबिना चलाइएका सवारी साधनहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएको छ ।
मतदान जारी रहेकाले सुरक्षालाई मध्यनजर गर्दै अनुमतिबिना चलाइएका सवारी साधनहरू नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म मोटरसाइकल २० र ५ वटा गाडीहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण