सुदूरपश्चिम प्रदेशमा दिउँसो १ः३० बजेसम्म झण्डै ३० प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १३ : ५०
सारांश
- सुदूरपश्चिम प्रदेशमा दिउँसो १:३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ।
- निर्वाचन कार्यालयका अनुसार पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन्।
- प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेको छ, जसमा १७ लाख १६ हजार ६६० मतदाता छन्।
सुदूरपश्चिम प्रदेशमा बिहीबार दिउँसो १ः३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन् ।
प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण