मुस्ताङमा ५६ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १८ : ३७
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
पोखरा । हिमाली जिल्ला मुस्ताङमा ५६ प्रतिशत भन्दा बढी मत खसेको छ । तोकिएको समयभित्र ५६।४७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय प्रमुख लोकन्द्र ज्ञवालीले जानकारी दिए।
उनका अनुसार, सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । प्रत्यक्षतर्फ कूल ६ हजार ३ सय ९७ मत खसेको उनले बताए ।
जसमध्ये ३ हजार २ सय २६ पुरुष, ३ हजार १ सय ७० महिला र १ जना अन्यले मतदान गरेका हुन् । मतदान सकिएसँगै सबै केन्द्रबाट मतपेटिकाहरू मतगणना स्थलतर्फ ल्याउने तयारी भइरहेको ज्ञवालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण