बाँकेमा ६३ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, २१ : २९
नेपालगन्ज । बाँके जिल्लामा ६३.४६ प्रतिशत मतदान भएको छ । कुल मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेको सो जिल्लामा २ लाख २२ हजार ३ सय ६६ मत खसेको हो।
जिल्ला निर्वाचन कार्यालय बाँकेले ६३ दशमलव ४६ प्रतिशत मत खसेको जनाएको छ।
क्षेत्र नम्बर १ मा ७५ हजार १९९, क्षेत्र नम्बर २ मा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर शाहीले जानकारी दिए । अहिले मतपेटिका संकलन गर्ने कार्य भइरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण