बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ– ७ को मतगणना साढे ११ बजेदेखि

बिहीबार, २१ फागुन २०८२, २३ : ०७
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ।

क्षेत्र नम्बर ७ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भएसँगै सर्वदलीय बैठक समेत सम्पन्न भएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का  निर्वाचन अधिकृत सविता शर्माले जनाकारी दिइन् । 

उनका अनुसार सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेका छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप