मोरङ–४ मा मतगणना सुरु हुन ढिलाइ
बिहीबार, २१ फागुन २०८२, २३ : २०
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा बिहीबार राति ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेपनि अझै सुरु हुन सकेको छैन।
बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।दलहरूले प्रतिनिधि पठाउन केही समय लाग्ने भएकाले आधा घण्टा ढिला हुने उनले बताए।
यहाँ कांग्रेसबाट गुरूराज घिमिरे,नेकपा एमालेबाट जिवन घिमिरे,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट अमनलाल मोदी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सन्तोष राजवंशी उम्मेदवार छन् । बिहीबार प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण