बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ– १० मा मतगणना सुरु

बिहीबार, २१ फागुन २०८२, २३ : २४
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी सर्वदलीय बैठक समेत सम्पन्न भएर मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। 

उनका अनुसार काठमाडौँ– १० को मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप