बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ओली र बालेन उम्मेदवार रहेको झापा– ५ सुरु भयो सर्वदलीय बैठक

बिहीबार, २१ फागुन २०८२, २३ : ५१
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सुरु भएको छ। मतपेटिका मतगणनास्थलसम्म आइपुगेसँगै सर्वदलीय बैठक सुरु भएको हो ।

झापा– मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का रञ्जित तामाङ र नेपाली कांग्रकी मन्धरा चिमरिया लगायत उम्मेदवार छन्  ।काठमाडौँ महानगरका पूर्व मेयर समेत रहेका बालेनलाई रास्वपाले प्रधानमन्त्रीकै रुपमा अघि सारेको छ । 

बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप